-
नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैतको दोस्रो साता मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ।
नेपालले मलेसियाको घरेलु मैदानमा आगामी चैत १२ गते मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
जोहान कालिन नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अनुबन्धन भएपछि नेपाली राष्ट्रिय टिमले पहिलो पटक मैत्रिपूर्ण खेल खेल्न लागेको हो।
यसअघि अफगानिस्तानसँग मैत्रिपूर्ण खेल खेल्ने भने पनि पूर्वाधारको कारण देखाउँदै अफगानिस्तानले अन्तिम समयमा खेल रद्व गरेको थियो।
नेपालले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप पछि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छै।
साफको तयारी स्वरूप नेपालले मैत्रिपूर्ण खेल खेल्न लागेको एन्फाले जानकारी दिएको छ।
News Desk 0 response आइतवार, फाल्गुन १२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
