राजनीति

धानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज पनि डायलासिस गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज पनि डायलासिस गरिने भएको छ। यसअघि गत बुधबार र बिहीबार दुई पटक मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओली आइतबार तेस्रो पटक डायलासिसका लागि धापासीस्थित ग्रान्डी अस्पताल जान लागेका हुन्।...

सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीबार अभियोग पत्र दर्ता गरिने

काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको अभियोगमा २६ दिनदेखि प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीबार अभियोग पत्र दर्ता गरिने भएको छ ।  सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौँमा महराविरुद्ध...

प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार (आज) अजरबैजान भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। बाकुमा हुने असंलग्न राष्ट्रका...

भृकुटीमण्डपमा नेकपाको चियापान कार्यक्रम ,कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । बडादसैं, तिहार तथा छट पर्वका अवसरमा गरिएको चियापान कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ ।  चियापानका लागि छुट्याइएको भृकुटीमण्डप...

पाँच दिने म्यानमारको राजकिय भ्रमणमा राष्ट्रपति

म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन्। सडक हुँदै विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ। सवारीका कारण सडक जाम हुँदा...

सभामुख पद, साना दलको भागमा पनि पर्न सक्ने सम्भावना

काठमाडौं । कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिइसकेको अवस्थामा अब सत्ता पक्षले संविधानको भावना र संसदीय मूल्य मान्यतालाई ख्याल गर्ने हो भने सभामुख पद नेकपाबाट फुत्किने लगभग पक्का भएको छ । सभामुख पद नेकपाको...