समाचार
निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले गरेको विरोध
कञ्चनपुर,५ भदौ-कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विरोध गरेका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले...
मङ्लबार, भदौ ५, २०७५नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिए बमोजिम क्षतिपूर्ति पाउने
काठमाडौँ, ५ भदौ–नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिए बमोजिम क्षतिपूर्ति पाउने भएका छन्।त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गर्न ‘वातावरण संरक्षण ऐन,...
मङ्लबार, भदौ ५, २०७५त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा
काठमाडौँ, ५ भदौ – सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ।लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो। मर्मतका लागि दैनिक...
मङ्लबार, भदौ ५, २०७५माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा
काठमाडौँ, ५ भदौ – नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ।सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन्। सोबारे द्विपक्षीय सम्झौतामा...
मङ्लबार, भदौ ५, २०७५रोनाल्डो, सलाह र मोड्रिच युइएफए वर्ष खेलाडीको मनोनयनमा, मेस्सी आउट
काठमाडौं,५ भदौ –इटालियन फुटबल क्लव युभेन्टस (हालै स्पेनिस क्लव रियाल मड्रिडबाट गएका) का क्रिस्टियानो रोनाल्डो स्पेनिश क्लव रियाल मड्रिडका लुका मोड्रिच र लिभरपुलका मोहम्मद सलाह युइएफए वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन्।...
मङ्लबार, भदौ ५, २०७५प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने
विराटनगर,५ भदौ-प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बहर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो...
मङ्लबार, भदौ ५, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
