मुख्य खबर

घट्यो निक्षेप र कर्जा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको...

प्रभावकारीरुपमा संविधान कार्यन्वयन गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताएका छन् । एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा...

देशभरका शिवालयमा भक्तजनको भुइँचो

काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भुइँचो लागेको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका...

मेलम्ची नगरपालिका वडा नं २ को आयोजनामा, तिजको कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटोफिचर)

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका उपमेयर उमा प्रधानको प्रमुख आथित्यतामा मेलम्ची नगरपालिका वडा नं २ को आयोजनामा जाल्पा देवी मा.वि.को प्रांगणमा भदौ ३० गते तीज कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको तीज कार्यक्रममा वडा...

स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान पुर्‍याउनु भएका ५ जना महिला चिकित्सक सम्मानित ।

नेपाल चिकित्सक संघको आयोजनामा आज सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेल ज्यु र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेत ज्युको उपस्थितिमा नेपाल स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान पुर्‍याउनु भएका ५ जना महिला चिकित्सक लाई वमन...

ओलम्पियन विष्ट टर्की प्रस्थान

भदौ २९, २०८०, काठमाडौं । नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् । विश्व ओलम्पियन सङ्घको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान...