• नेपाल चिकित्सक संघको आयोजनामा आज सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेल ज्यु र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेत ज्युको उपस्थितिमा नेपाल स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान पुर्‍याउनु भएका ५ जना महिला चिकित्सक लाई वमन इन मेडिसिन बाट सम्मानित गरिएको छ । भने ५ जना लाई लाइभ टाइम अचिभमेन्ट प्रधान गरिएको छ । पुरस्कृत हुनेहरुमा डा. अर्चना अमात्य , डा. गिता शाक्य , डा. मिता सिंह , डा. कोकिला बैद्य र डा.प्रमिला प्रधान छन् । त्यसै गरी लाइभ टाइम अचिभमेन्ट पाउने हरूमा डा. दिव्यश्वरी श्रेष्ठ ,डा.लता बज्राचार्य , डा.शोभा अर्याल , डा. कस्तुरी मल्ल र डा. गीता कार्की हुनुहुन्छ ।