मुख्य खबर
टिपर दुर्घटना हुँदा पाँच जना घाइते
चौतारा, १६ पुस- लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ...
सोमवार, पुस १६, २०७५पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’
काठमाडौँ, १६ पुस-नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ। यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे। देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि...
सोमवार, पुस १६, २०७५भारतमा बन्धक बनाइएका नौ महिलाको उद्धार
कृष्णनगर, पुस १५-सात महीनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ। खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो। कपिलवस्तुको...
आइतवार, पुस १५, २०७५विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
पशुपतिनगर, १५ इलाम-विद्युत् चुवाहट नियन्त्रण अभियानबाट नेपाल विद्युत् प्राधिकरण इलाम शाखाले ४० लाख बढी पुरानो बक्यौता महसुल सङ्कलन गरेको छ। लामो समय विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर र जाम भएका मिटर परिवर्तन गरी...
आइतवार, पुस १५, २०७५तमु ल्होसारका अवसरमा कांग्रेसका सभापति देउवाको शुभकामना सन्देश
काठमाडौँ, १५ पुस-पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ जातिको महान् पर्व तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गरेको छ। सभापति देउवाले एक शुभकामना सन्देश जारी गर्दै भनेको छ, “तमु (गुरुङ) जातिकोे महान...
आइतवार, पुस १५, २०७५ट्रकको ठक्करबाट एपी वान टेलिभिजनका क्यामरा पर्सन पौडेलको मृत्यु
रत्ननगर, पुस १३-पूर्व–पश्चिम राजमार्गस्थित टाँडीको निपनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ६१ प ९२१ नं को स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको ना २ ख २१६६ नं को ट्रकले ठक्कर...
आइतवार, पुस १५, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
