मुख्य खबर

रानीपोखरी पुनः निर्माणका लागि चौथो पटक बोलपत्र

काठमाडौँ, १७ पुस-ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चौथो पटक बोलपत्र आह्वानको तयारी गरेको छ। भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहीले पुनःनिर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले बोलपत्र आह्वानको तयारी गरेको...

‘स्मार्ट’ चालक अनुमतिपत्र लिनेको सङ्ख्या ५ लाख नाघ्यो

काठमाडौँ, १७ पुस-एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको सङ्ख्या पाँच लाख ५७ हजार नाघेको छ। कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो। कार्यालयबाट अहिलेसम्म तीन लाख...

हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराकासाथ भव्यरुपमा मनाइयो टोपी दिवस

काठमाडौँ, १७ पुस-‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ। अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी...

सोमबार अवरुद्ध भएको पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ

रसुवा, १७ पुस-सोमबार अवरुद्ध भएको पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार स्काभेटरको सहायताले हिजो दिनभरको प्रयासमा सुख्खा पहिरो पन्छाइ राजमार्ग सञ्चालन गरिएको हो ।...

राष्ट्रिय जलवायु सम्मेलन, कार्वन क्रेडिटको मुद्दा, कार्वन उत्सर्जनमा जिम्मेवार ।

बालकृष्ण देउजा, सामाजिक बिकास बिद जलबायु परिवर्तन अव देख्न र अनुभुति गर्न नसकिने सवालको रुपमा सिमित रहेन । केहि बर्ष अघि सम्म हिंउ पर्ने ठाउँहरुमा अहिले टुसारो पर्न छोड्यो । सेता पहिरनमा हारमा मिलेर...

नेपाल स्टक एक्सचेञ्जमा चार कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौँ , १६ पुस-नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।...