मुख्य खबर
आज र भोलि पानी पर्ने,उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी...
मङ्लबार, चैत्र १२, २०७५नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक जापान पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ– नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक जापान पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे...
सोमवार, चैत्र ११, २०७५साेमबारकाे राशिफल
काठमाडाैं – वि.सं२०७५ साल चैत्र ११ गते । सोमबार । ईश्वी सन् २०१९ मार्च २५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण...
सोमवार, चैत्र ११, २०७५जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै
काठमाडौं ,चैत ११- जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ । जापानले पहिलो पटक ‘श्रम भिसा’मा सोझै नेपालबाट कामदार...
सोमवार, चैत्र ११, २०७५संसदमा प्रधानमन्त्री ओलीले याद गर्दै रवीन्द्र अधिकारीलाई
काठमाडौं–प्रधानमनत्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्नमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धासुमन व्यक्त गरेका छन् । आइतबार संसदको तेश्रो अधिवेशन समाप्तिको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले विभिन्न समयमा दिगंवत भएका जनप्रतिनिधिलाई स्मरण गर्दैै सम्मान ब्यक्त...
आइतवार, चैत्र १०, २०७५काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थलको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुने
काठमाडौँ ,चैत १०– अन्तर्रा्ष्ट्रिय विमानको चाप कम गर्दै पर्यटन प्रवद्र्धन गर्ने प्रमुख लक्ष्यसहित काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थलको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुन सम्भावना बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले...
आइतवार, चैत्र १०, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
