मुख्य खबर

विप्लवका नेता वली पक्राउ

काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्ता शनिबार बिहान काभ्रेबाट पक्राउ परेका छन् ।  प्रहरी स्रोतका अनुसार वलीसहितको टोली काभ्रेपलाञ्चोकबाट...

युरो कप छनोट : शुक्रबार राति भएको समूह ‘एच’को खेलमा फ्रान्सले माल्दोभालाई ४–१ गोलले हरायो

काठमाडाैं – विश्व विजेता फ्रान्सले युरो कप छनोटमा सुखद सुरुवात गरेको छ । शुक्रबार राति भएको समूह ‘एच’को खेलमा फ्रान्सले माल्दोभालाई ४–१ गोलले हराउँलै जित हात पारेकाे हाे । माल्दोभाको घरेलु मैदानमा भएको खेलमा...

प्रधानमन्त्री ओलीद्वारा रूपन्देहीको तिलोत्तमामा निर्माण हुने सरकारी मेडिकल कलेजको कार्यालय शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओली रूपन्देहीको तिलोत्तमामा निर्माण हुने सरकारी मेडिकल कलेजको कार्यालय शुभारम्भ गरेका छन्। तिलोत्तमा नगरपालिकाको नयाँ मिलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्रीले उक्त कलेज स्थापना र ब्यवस्थापनका लागि स्थापना गरिएको परियोजना कार्यालयको शुभारम्भ...

जापानले नेपाली कामदार लाने ,नेपालका लागि जापानी राजदूत र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले समझदारीमा हस्ताक्षर गर्ने

जापानले नेपाली कामदार लैजान प्रारम्भिक समझदारी गर्ने भएको छ। नेपालका लागि जापानी राजदूत र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरेका हुन्। मन्त्रिपरिषद्को बैठकले दाहाललाई समझदारीमा हस्ताक्षरका लागि स्वृकिति प्रदान गरिसकेको...

वैशाखदेखि पाइपलाइनबाट पेट्रोल आयत हुने

बारा,चैत ८ – बहुप्रतीक्षित मोतिहारी( अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो सातादेखि इन्धन आपूर्ति गरिने भएको छ । पाइप बिछ्याउने काम अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति...

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयर लिन आवेदन दिए

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयर लिन आवेदन दिएका छन् ।  बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली...