-
काठमाडौं–प्रधानमनत्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्नमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धासुमन व्यक्त गरेका छन् । आइतबार संसदको तेश्रो अधिवेशन समाप्तिको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले विभिन्न समयमा दिगंवत भएका जनप्रतिनिधिलाई स्मरण गर्दैै सम्मान ब्यक्त गरे । उनले भने–‘जसले नेपाललाई अन्धकार युगबाट तानाशाही युगबाट संघीय गणतन्त्रको युगमा ल्याए । शान्ति र सुशासनको बाटोमा अघि बढाएकोमा आदर र सम्मान व्यक्त गर्दछु ।’
News Desk 0 response आइतवार, चैत्र १०, २०७५
उनले सफलताको १ वर्ष, सफलताको ३ वर्ष पूरा गरेको बताएका छन् । यो बर्ष निकै कठिनाईहरु रहेको, संघीय संविधान बनाएपनि त्यसको कार्यान्वयनको अनुभव अभाव, संघीय संरचानको काम कर्तब्यको अभ्यास, कानुन निर्माण जस्ता विषयबस्तुको समाधान गरेको बताए ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
