मुख्य खबर

सभामुख पद, साना दलको भागमा पनि पर्न सक्ने सम्भावना

काठमाडौं । कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिइसकेको अवस्थामा अब सत्ता पक्षले संविधानको भावना र संसदीय मूल्य मान्यतालाई ख्याल गर्ने हो भने सभामुख पद नेकपाबाट फुत्किने लगभग पक्का भएको छ । सभामुख पद नेकपाको...

यसरी हुँदैछ फेवातालको सफाई

फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ गर्ने अभियान अन्तर्गत दोस्रो दिन बिहिबार जनप्रनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी र विभिन्न संघसंसाथको सकृयतामा वृहत सफाइ गरिँर्दै  ।

काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने समस्या ज्युँका त्युँ...

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न निर्देशन दिए

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन  गर्न निर्देशन दिएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई...

अमेरिकाको प्रतिनधि सभाकी प्रवक्ता नेन्सी पलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको औपचारिक प्रक्रिया सुरु

अमेरिकाको प्रतिनधि सभाकी प्रवक्ता नेन्सी पलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छिन् । डेमोक्रेट्सले औपचारिक रुपमा महाभियोग प्रक्रिया सुरु गरेको छ । उनीमाथि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीमाथि डेमोक्रेटिक प्रतिद्वन्द्वी जो...

फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड , लियोनल मेस्सीले जिते

फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको छ । मेस्सीले...