मुख्य खबर

सन्दीपको उत्कृष्ट प्रदर्शन, एक ओभरमा दुई विकेट

काठमाडौं,३१ साउन-नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा आफ्नो जादूमयी प्रदर्शन जारी राखेका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सीपीएल खेलिरहेका सन्दीपले तेस्रो खेलमा पनि २ विकेट लिएका छन्।...

प्रतिनिधिसभा बैठकमा बाढीपहिरो पीडितको राहतदेखि बाँदरको दुःखसम्म

काठमाडौँ, २९ साउन-सांसदले बाढीपहिरो पीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकाशंं सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति नपाएको र कष्टकर जीवनयापन गर्नुपरेको भए पनि ध्यान नदिइएकामा...

असई थमन हत्या प्रकणरःथप दुई अभियुक्त अदालतमा हाजिर

२९ साउन, महोतरी-मधेस आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोग लागेका थप दुई अभियुक्त जिल्ला अदालत महोत्तरीमा हाजिर भएका छन् । सोही हत्या अभियोगमा फरार रहेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम...

तत्कालिन एमाले र माओवादीको प्रदेशमा भागबण्डा मिल्यो, कसको कति?

काठमाडौं,२९ साउन-नेकपाका प्रदेश र जिल्ला कमिटीहरुमा बराबरीकै हैसियतमा भागबण्डा हुने भएको छ। जिल्ला कमिटीहरुलाई आफैं मिलाउन प्रेरित गरिएको एकता प्रक्रिया प्रदेश कमिटीमा पुग्दा बराबरीकै सिद्धान्तमा हुन लागेको हो। स्रोतका अनुसार प्रदेश १ मा पूर्वएमाले...

सुरुङको ९.६ शुन्य प्रतिशत खन्न बाँकी,ढलान र फिनिसिङको काम धमाधम

काठमाडौं,२९ साउन-सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउन २७.५८४ किमि सुरुङ खन्नुपर्ने हुन्छ।मेलम्ची खानेपानी विकास समितिले जस मध्ये २६ हजार ९ सय १० मिटर खनि सकेको जनाएको छ। उक्त सुरुङ मध्ये अव ९ दशमलव ६ शुन्य मिटर...

विप्लवको नेपाल बन्दको प्रभाव कस्तो रह्यो त ?

काठमाडौं,२९ साउन-आफ्ना प्रवक्ता पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव ठाउँ-ठाउँमा परेको छ। राजधानी काठमाडौँमा सवारी साधन आंशिकरुपमा घटे पनि सञ्चालन भइरहेका छन्। तर निजी तथा सरकारी...