मुख्य खबर
श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै
काठमाडौं,१० भदौ-श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ। यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट...
आइतवार, भदौ १०, २०७५महेन्द्रनगरमा फेरी कर्फ्यु शुरु
कञ्चनपुर,१० भदौ-कञ्चनपुरको भीमदत्त नगरपालिकामा पाँच घण्टाको लागि खुलाइएको कर्फ्यु फेरि शुरु भएको छ। जनैपूर्णिमालाई मध्यनजर गरि प्रशासनले आइतबार बिहान ५ बजेदेखि १० बजेसम्म कर्फ्यु हटाएको थियो। अर्को आदेश जारी नभएसम्म फेरि कर्फ्यु लगाइएको जिल्ला...
आइतवार, भदौ १०, २०७५सरकारविरूद्ध शसक्त संघर्ष तथा आन्दोलन गर्ने विप्लव समूहको चेतावनी(विज्ञप्तिसहित)
काठमाडौं,८ भदौ-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले फेरि पक्राउ गरेपछि विप्लव समूह आक्रोशित भएको छ। उसले विज्ञप्ति जारी गर्दै श्रृंखलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएको छ। ‘सरकारले...
शुक्रबार, भदौ ८, २०७५चौथो शिखर सम्मेलनको तयारी पूरा
काठमाडौं,भदौ ८-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) मुलुकका राष्ट्र/सरकार प्रमुखहरूको चौथो शिखर सम्मेलनको तयारी पूरा भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्सटेकका लागि पाहुना आमन्त्रण...
शुक्रबार, भदौ ८, २०७५विवेकशीलद्वारा कञ्चनपुर घटनाप्रति गम्भीर चिन्ता व्यक्त
काठमाडौँ, ८ भदौ –विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा आज जारी विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको...
शुक्रबार, भदौ ८, २०७५कञ्चनपुर घटनाका घाइतेलाई भेटे गृहमन्त्री थापाले
काठमाडौँ भदौ ८-गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनाका घाइते अर्जुन भण्डाराको स्वास्थ्य अवस्था बुझेका छन्।उनलाई राखिएको महाराजगञ्जस्थित शिक्षण अस्पतालमै पुगेर गृहमन्त्री थापाले भण्डाराको अवस्था बुझेका हुन्। पिड्युँलामा लागेको गोली निकाल्न अपरेशनका क्रममा उनलाई बेहोस बनाइएका कारण...
शुक्रबार, भदौ ८, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
