मुख्य खबर

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरी नियन्त्रणमा रहेका दिलीपसिंह विष्टलाई काठमाडौं ल्याइयो

काठमाडौं,१२ भदौ –कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरी नियन्त्रणमा रहेका दिलीपसिंह विष्टलाई काठमाडौं ल्याइएको छ। प्रहरीले उनको स्वास्थ्य जाँचका लागि काठमाडौं ल्याएको हो। प्रहरीका अनुसार बिष्टलाई मंगलबार बिहान विमानबाट...

७० वर्षीया वृद्ध महिला र १३ बर्षीया बालिका बलात्कृत

काठमाडौं,१२ भदौ-बलात्कारीलाई फाँसी दिनुपर्ने मागसहित प्रदर्शन भईरहेका बेला मोरङ्गमा ७० बर्षीया वृद्ध महिला र १३ वर्षिया बालिका बलात्कृत भएकी छिन्। मोरङ्ग बेलबारी ५ घर भई छोरीको घर रंगेली नगरपालीका वार्ड नं २ जलियाटोल पाहुना...

आलेखः सार्क, ‘दालभात’ र बिमस्टेक

काठमाडौँ, १२ भदौ-दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा...

२०३० सम्ममा समृद्धिको संकेत पाइने: प्रधानमन्त्री ओली

काठमाडौँ, ११ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा...

कनेक्टिभिटी समझदारीदेखि यातायात सम्झौतासम्मका एजेण्डा : बिमस्टेक सम्मेलन

काठमाडौं-बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलन बिहीवार र शुक्रवार काठमाडौंमा हुँदै छ। सम्मेलनले बिमस्टेकको स्थापनाको २१ वर्षपछि आफ्नो बडापत्र पारित गर्ने जनाइएको छ। सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमै...

छुरा प्रहार गरेको आरोपमा फरार वडा सदस्य पक्राउ

उर्लाबारी, मोरङ, ११ भदौ – उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन्।आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका...