स्वास्थ्य/जीवनशैली

नेपालमाथप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ । नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् ।यता, कोरोनाभाइरस (कोभिड—१९) बाट...

तातोपानी भन्सार नाकामा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९राजश्व सङ्कलन

नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ रूपैयाँ राजश्व सङ्कलन भएको छ। सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा...

५ दिन देशभर भारी वर्षा हुने सम्भावना

काठमाडौं । आगामी सोमबारदेखि ५ दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू–भाग खुलिसकेकाले अब पाँच दिन...

भोलिदेखि काठमाडौमा साझाबस सञ्चालनहुने

सरकारले निश्चित मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेसँगै साझाले साउन १ देखि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। सरकारले तोकेका मापदण्ड पुरा गरेर साउन...

मेलम्ची खानेपानीको सुरूङभित्र, पानी परीक्षण गर्न गएका इञ्जिनियर सहितको टोली बेपत्ता

मंगलबार मध्यान्ह साढे १२ बजेतिर मेलम्ची सुरूङमा ड्याम्म आवाज आयो। मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको टनेलको ढोका एक्कासि खुल्यो। ठूलो आवाज परैसम्म सुनियो। एकैछिनमा सुरूङभित्रबाट पानीको भेल आयो।...

नेपालीको उद्धारका लागि तेस्रो चरणको चार्टर्ड उडान

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ। नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान...

45