ब्रेकिंग न्युज

सरकारले बिमस्टेक बैठकलाई लक्षित गर्दै बुधबार ‘आज’ देखि शुक्रबार ३ दिनसम्म काठमाडौंमा जोर-बिजोर नम्बर अनुसार गाडी चलाउने तयारी

काठमाडौं,१३ भदौ-सरकारले बिमस्टेक बैठकलाई लक्षित गर्दै बुधबार ‘आज’ देखि शुक्रबार ३ दिनसम्म काठमाडौंमा जोर-बिजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् । १४ र १५ हुन लागेको चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा गाडी जाम नहोस्...

त्रिशूली नदीमा बस खस्दा एकको मृत्यु ,एक बेपत्ता

धादिङ, १३ भदौ– त्रिशूली नदीमा मगंलबार राति बस खस्दा एक जनाको मृत्यु भएको छ। एक बेपत्ता भएका छन्। काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२...

बिमस्टेक परराष्ट्रमन्त्री स्तरीय बैठक अाज

काठमाडौं,१३ भदौ-बिमस्टेक मन्त्रीस्तरिय बैठकमा सहभागी हुन विभिन्न सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु काठमाडौं आइपुगेका छन्। चौथो बिमस्टेक सम्मेलनको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी हुन बंगलादेशका विदेश मन्त्री अब्दुल हसन महम्मद मंगलबार बिहान पौने १२ बजे काठमाडौं आइपुगेका हसन्।...

ट्याङ्करले ठक्कर दिदाँ एक महिलाको मृत्यु

काठमाडौँ, १३ भदौ – काठमाडौँ महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक आज बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ। ना४ख २९४८ नं को ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा३४प ५४१५ नं को मोटरसाइकललाई पछाडिबाट ठक्कर...

बालिका बलात्कारको आरोपमा ६६ बर्षका वृद्ध पक्राउ

काठमाडौं,१२ भदौ-धनगढीको वेलाबाट ६६ बर्षिया कृष्णबहादुर खडायत बलात्कारको आरोपमा पक्राउ परेका छन। भाद्र १० गते साँझको समयमा चस्मा हराएको बाहानामा बालिकालाई सेहरीको जंगलमा लिएर बलात्कार गरेको आशंकामा प्रहरीले खडायतलाई पक्राउ गरेको हो । बालिकाका...

रातारात ‘दुलही’ झै सिंगारियो काठमाडौ, ५७ वटा स्वागतद्वार

काठमाडौं,१२ भदौ -बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौँथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा काठमाडौं झकिझकाउ भएको छ । पाहुनाको स्वागतार्थ काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा ५७ वटा स्वागतद्धार बनाइएको छ...