-
काठमाडौं,१२ भदौ-धनगढीको वेलाबाट ६६ बर्षिया कृष्णबहादुर खडायत बलात्कारको आरोपमा पक्राउ परेका छन।
भाद्र १० गते साँझको समयमा चस्मा हराएको बाहानामा बालिकालाई सेहरीको जंगलमा लिएर बलात्कार गरेको आशंकामा प्रहरीले खडायतलाई पक्राउ गरेको हो ।
बालिकाका परिवारलाई स्थानीयले प्रलोभनमा पारेर मिलापत्र गरेको प्रहरीले बताएको छ। बलात्कार जस्तो अपराध गाउँमा मिलापत्र गर्न नपाइने कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले बताए।
यसै विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले बालिकालाई समेत धनगढी ल्याउँदै गरेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए।
News Desk 0 response मङ्लबार, भदौ १२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
