ब्रेकिंग न्युज

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौंमा

काठमाडौं,१५ भदौ-भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन्। शुक्रबार दिउँसो गान्धी काठमाडौं आइपुगेका हुन्। राहुल निजी भ्रमणका लागि नेपाल आएको बताइएको छ । उनी नेपाल हुँदै मानसरोबर जाने बताइएको छ। बिमस्टेक सम्मेलनमा...

मोरङमा सामाजिक सञ्चाल ‘इमो’ मार्फत रकम ठगी गर्ने ३ जना पक्राउ

मोरङ,१५ भदौ-सामाजिक सञ्जाल इमो मार्फत रकम ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले रंगेली नगरपालीका ६ बस्ने २१ वर्षिय अजित कुमार साह, रंगेली ९ बस्ने १९ वर्षिय कैलाश...

कञ्चनपुरमा फेरी एक किशोरीमाथि सामुहिक बलात्कार

कञ्चनपुर,१५ भदौ –कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न हत्यारा पक्राउ नहुँदै कञ्चनपुरमा फेरी अर्को बलात्कारको घट्ना भएको छ। कञ्चनपुर बेल्डाँडी गाउँपालिका वडा नम्बर १ की १६ वर्षीया एक किशोरीमाथि बिहीबार राति...

एशियाली खेलकूद:जुडोमा नेपाल पराजित

काठमाडौँ, १५ भदौ– इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ।आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्। आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए।...

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न

काठमाडौं,१५ भदौ-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। बिहिबार र शक्रबार दुई दिन काठमाडौंको होटल सोल्टीमा सम्मेलन भएको हो। सम्मेलन सकिनु...