ब्रेकिंग न्युज

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आगजनी

चितवन, २८ कार्तिक-चितवन जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगो लगाएका छन् । आगोका कारण विद्यालयमा लाखौंको क्षति भएको छ । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल...

विश्व बैङ्कसँग अठार अर्बको सम्झौता

काठमाडौँ, २८ कात्तिक-पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग १८ अर्बको सम्झौता गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित...

खलङ्गा बजारमा अलपत्र परेका बालिकाको प्रहरीद्धारा उद्धार

दार्चुला, २८ कात्तिक-सदरमुकाम खलङ्गा बजारमा अलपत्र परेका ११ वर्षीया एक बालिकाको प्रहरीले खलङ्गा बजारबाट उद्धार गरेको छ। नौगाड गाउँपालिका–३ खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले सदरमुकाम खलङ्गाबाट उद्धार गरेको हो। गाउँबाट काकी...

बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !

काडमाडौँ, २८ कात्तिक – के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान !...

सडक दुर्घटनामा , मोतीसरा भुजेलको मृत्यु

काठमाडौँ, २८ कात्तिक-काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङ नजिक मगंलबार राति सडक दुर्घटना परी गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेलको मृत्यु भएको छ। बा१०प ५१९१ नं को कार र बा२ज ३१५ नंको ट्याक्सी एकापसमा ठोक्किँदा...

मिथिलाञ्चलमा छठ सम्पन्न

बर्दिवास, २८ कात्तिक- महोत्तरीसहितको मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत...