-
काठमाडौं, ९ साउन–नेपाली हिन्दू महिलाहरुको विशेष पर्व तीज नजिकिँदै गर्दा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको तीज गीत सार्वजनिक गरिएको छ। ‘आफ्नो त मन छ माईती घर तिरै’ बोलको गीतमा नायिका अनु शाह, प्रीति, नवीन श्रेष्ठ ,आर्या आत्रेयलाई फिचर गरिएको छ।
प्रीति आत्रेय ज्ञावलीको शब्द तथा लक्ष्मण शेषको संगीत रहेको गीतमा विशेष कारणले माइत जान नसकेका चेलीको कथा समेटिएको छ।माउण्टेन म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरीएको गीतलाई सञ्चारकर्मी तथा रचनाकार लोकराज अधिकारीले निर्देशन गरेका हुन्।
News Desk 0 response आइतवार, साउन १३, २०७५
सम्बन्धित शीर्षकहरु
संघर्ष विना जीवनमा सफलता खोज्नु व्यर्थ हुन्छ,जीवन थापा “क्षितिज”
सोमवार, असार २९, २०७७अभिनेत्री आलिया भट्ट चाडो भन्दा चाडो ऋषि कपुरको बुहारि बन्दै
बुधबार, साउन ९, २०७५लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि प्रशंसा र सारिकालाई
बुधबार, साउन ९, २०७५सनीको बायोपिक इन्टरनेटमा लिक
बुधबार, साउन ९, २०७५-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०

शनिबार, बैशाख १५, २०८१