-
काठमाडौं,१० साउन –गायक मोहन खतिवडाको नया गीत ‘शिरैको शिरबन्दि राम्रो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।‘शिरैको शिरबन्दि राम्रो’ पुर्बेली लोकलयमा सजिएको गीतलाई शब्द अष्ट्रेलियामा बस्दै आएका नेपालीमूलका भूटानी गितकार दुर्गाप्रसाद रिमालले लेखेका हुन्।
गीतमा अहिले चर्चित संगीतकार राजनराज सिवाकोटिको सगीत रहेको छ।गीतमा नायिका केकी अधिकारी र नायक जीवन भट्टराइले अभिनय गरेका छन्।भिडियोलाई निर्देशक बिशाल भण्डारीले निर्देशन गरेका हुन्। अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका हुन्।
News Desk 0 response बिहिबार, साउन १०, २०७५
सम्बन्धित शीर्षकहरु
कविता संग्रहको तयारीमा तिलक भोजुरे
आइतवार, साउन ११, २०७७संघर्ष विना जीवनमा सफलता खोज्नु व्यर्थ हुन्छ,जीवन थापा “क्षितिज”
सोमवार, असार २९, २०७७फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै
मङ्लबार, चैत्र ५, २०७५-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०

शनिबार, बैशाख १५, २०८१