-
काठमाडौं,२१ साउन-इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ रेक्टर स्केलको भूकम्पमा परेर सयौं घाइते भएको दैवी प्रकोप व्यवस्थापनले जनाएको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । भूकम्पबाट हजारौं घरमा क्षति पुगेको छ ।
सुनामीको खतरा भने भूकम्पको केही घण्टापछि टरेको थियो । उद्दार कार्य भइरहेकाले यसको क्षतिको विवरण आउन समय लाग्नेछ । विजुली गएकाले समस्या भएको जनाइएको छ ।
News Desk 0 response सोमवार, साउन २१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
