-
काठमाडौं,१० साउन –गायक मोहन खतिवडाको नया गीत ‘शिरैको शिरबन्दि राम्रो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।‘शिरैको शिरबन्दि राम्रो’ पुर्बेली लोकलयमा सजिएको गीतलाई शब्द अष्ट्रेलियामा बस्दै आएका नेपालीमूलका भूटानी गितकार दुर्गाप्रसाद रिमालले लेखेका हुन्।
गीतमा अहिले चर्चित संगीतकार राजनराज सिवाकोटिको सगीत रहेको छ।गीतमा नायिका केकी अधिकारी र नायक जीवन भट्टराइले अभिनय गरेका छन्।भिडियोलाई निर्देशक बिशाल भण्डारीले निर्देशन गरेका हुन्। अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका हुन्।
News Desk 0 response बिहिबार, साउन १०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
