• साउन ९-लाओसमा बाँध भत्किँदा २० जनाको मृत्यु भएको छ। लाओसको आतापेउ इलाकामा रहेको छेपियान छे नामक बिद्युत बाँध भत्कंदा २० को मृत्यु भएको हो भने सयौं बेपत्ता भएका छन्। सयौं उद्धारकर्मी परिचालन गरिएको छ।…