अन्तर्राष्ट्रिय
रिसोर्टमा डढेलो लाग्दा ५० व्यक्तिको मृत्यु
ग्रीस, ८ साउन- ग्रीसको राजधानीनजिकै समुद्रि इलाकामा रहेको एउटा रिसोर्टमा डढेलो लाग्दा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ । धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीहरुले बताएका छन् । आगलागी…...
बुधबार, साउन ९, २०७५लाओसमा बाँध भत्किँदा २०को मृत्यु,सयौं बेपत्ता
साउन ९-लाओसमा बाँध भत्किँदा २० जनाको मृत्यु भएको छ। लाओसको आतापेउ इलाकामा रहेको छेपियान छे नामक बिद्युत बाँध भत्कंदा २० को मृत्यु भएको हो भने सयौं बेपत्ता भएका छन्। सयौं उद्धारकर्मी परिचालन गरिएको छ।…...
बुधबार, साउन ९, २०७५पाकिस्तानमा आज अाम निर्वाचन हुँदै
इस्लामावाद,साउन ९-इस्लामावाद ( पाकिस्तानमा) आज बुधबार आम निर्वाचन हुँदैछ। संसदको तल्लो सदन नेशनल एसेम्बलीका २७२ सीट र चार वटा प्रदेश सभाका लागि निर्वाचन हुन लागेको हो। आतंकवाद, भ्रष्टाचार र सैनिक हस्तक्षेपका कारण कमजोर हुन…...
बुधबार, साउन ९, २०७५उत्तर कोरियाद्वारा रकेट परीक्षण स्थल नष्ट गर्न शुरु
काठमाडौं,८ साउन-उत्तर कोरियाले आफ्नो महत्त्वपूर्ण रकेट परीक्षणस्थल नष्ट गर्ने काम थालेको छ। उत्तर कोरियाले उत्तर–पश्चिम क्षेत्रमा अवस्थित सोहोमा रहेको रकेट परीक्षण स्थल नष्ट गर्न शुरु गरेको हो। अमेरिकाको ‘३८ उत्तर’ नाम दिइएको निरीक्षण समूहले...
मङ्लबार, साउन ८, २०७५ब्रिटेनः ब्रेक्जिटसम्बन्धी मन्त्रीद्वारा राजीनामा
काठमाडौं, २५ असार- युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषद्ले इयुसँगको भावी व्यापार सम्बन्ध’boutको एउटा नयाँ प्रस्तावमा सहमति जनाएको दुई दिनपछि…...
मङ्लबार, साउन ८, २०७५गुफामा थुनिएका बालबालिका १३ को उद्धार
बैंकक, २७ असार-थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ। थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख आकर्षणका रुपमा रहेको…...
मङ्लबार, साउन ८, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
