अन्तर्राष्ट्रिय

इङ्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा जर्मन क्लब साल्केलाई ३–२ गोलले हराएको छ

साल्केको घरेलु मैदानमा बुधबार राति भएको रोचक खेलमा सिटी अन्तिम २० मिनेट १० खेलाडीमा समेटिएको थियो । तर पनि सिटीले अन्मिमा दुई गोल थपेको थियो ।  १८औं मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै सिटीलाई अग्रता...

पाकिस्तान भ्रमणलगत्तै भारत पुगे साउदी अरबका युवराज मोहम्मद, के थियो कारण ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट पुगेर उनको स्वागत गरेका छन् । भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा हमलापछि भारत र पाकिस्तानबीच बढिरहेको तनावको असर युवराज सलमानको यो पहिलो द्वीपक्षीय भ्रमणमा पनि पर्नसक्छ । साउदी युवराज...

वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने

एजेन्सी– वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। आगामी मे अन्तिम सातादेखि इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितापछि गेलले संन्यास लिने घोषणा गरेका हुन्। ३९ वर्षीय बायाँ हाते...

पीएसजीको जितमा किलियन एमबाप्पेले निर्णायक गोल

६ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिग लिडर पीएसजीले सेन्ट इटिनलाई १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको...

लियोनल मेस्सीले पेनाल्टीमा निर्णायक गोल , बार्सिलोना विजयी

मेस्सीले पेनाल्टीमा निर्णायक गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई १–० गोलले हराएको छ । जितसँगै बार्सिलोनाले शीर्ष स्थान थप बलियो बनाएको छ ।  घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा...

म्यान्चेष्टर सिटी एफए कप फुटलबको क्वाटरफाइनलमा प्रवेश

शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युपोर्ट कन्ट्रीलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । सिटीको जितमा फिल फोडिनले दुई, लिरो साने र रियाद महरेजले समान १-१ गोल गरे । न्युपोर्ट कन्ट्रीका...