खेलकुद
विश्वकप विजेता फ्रान्स र इङ्ल्यान्डको सानदार जित
विश्वकप विजेता फ्रान्स र इङ्ल्यान्डले युरो कप छनोटमा सानदार जित निकालेका छन् । मंगलबार राति भएको समूह ‘एच’ फ्रान्सले एन्डोरालाई ३–० गोल अले हराएयो । समूह ‘ए’ को खेलमा इङ्ल्यान्डले कोसोभोलाई ५–३ गोलले हरायो...
बुधबार, भदौ २५, २०७६चेल्सी दोस्रो खेलमा लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकियो
इङ्लिस प्रिमियर लिगको बलियो टोली चेल्सी दोस्रो खेलमा लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । यससिजन खराव नतिजाबाट सुरुवात गरेको चेल्सीले आइतबार राति भएको दोस्रो खेलमा पनि सुरुवाती अग्रता जोगाउन सकेन । चेल्सी...
सोमवार, भदौ २, २०७६अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई बोलाएर भिषा दियो
काठमाडौँ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भीषा दिन अस्वीकार गरेको ४ घण्टापछि फेरि बोलाएर भिषा दिएको छ । अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई मंगलबार बिहान भिषा दिएको थिएन । त्यसपछि लामिछानेले प्रधानमन्त्री तथा...
मङ्लबार, साउन २८, २०७६अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरिदिएको छ। सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।...
मङ्लबार, साउन २८, २०७६एस्टन भिल्ला टोटनह्यामसँग ३-१ ले पराजित
इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा टोटनह्याम विजयी भएको छ । लिग अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै विजयी सुरूवात गरेको हो । हिजोको...
आइतवार, साउन २६, २०७६२०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटको खेलमा नेपालले कुवेतसँग आफ्नै मैदानमा खेल्ने
काठमाडौँ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटको खेलमा नेपालले कुवेतसँग आफ्नै मैदानमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यसअघि नेपालमा तय...
शुक्रबार, साउन २४, २०७६-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
