खेलकुद

युएईविरुद्धको टी-२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ : युएईविरुद्धको टी-२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइसीसीबाट मान्यताप्राप्त युएईविरुद्धको दुवै फर्म्याटको सिरिज जितेर फर्केको टोली...

इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा आसिन लिभरपुललाई मध्यम टोली वेस्टहाम युनाइटेडको नमिठो झट्का

वेस्टहामको घरेलु मैदानमा सोमबार राति भएको खेमला लिभरपुल १–१ गोलको बराबरीमा रोकियो । लिभरपुलले २२औं मिनेटमा पहिलो गोल गरेको थियो । साडियो मानेले गोल गर्दै लिभरपुललाई अगाडी बढाए ।  लिभरपुलको अग्रतालाई वेस्टहामले २८औं मिनेटमै...

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाएको बताए

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाएको बताएका छन्। ऐतिहासिक जित हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार खुमलटारस्थित आफ्नै निवासमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई...

युएईविरूद्ध टस हारेको नेपाल आज पनि फिल्डिङ गर्दै,

नेपाली क्रिकेट टिमले दोस्रो टि–२० खेलमा टस हारेको छ। टस जितेर घरेलु टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। तीन टी-२० सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको नेपालले सिरिजमा रहिरहन आजको खेल जित्नै पर्ने...

क्रिकेटमा इतिहास कायम गर्ने मौका

काठमाडौँ, १४ माघ-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको...

१३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने

काठमाडौँ, ७ माघ-नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै...