मुख्य खबर

रानीपोखरीमा डुब्दै ३ करोड !

काठमाडौं,१५ भदौ –काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम दिएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् । रानीपोखरीलाई प्रताप मल्ले बनाएको शैलीमा निर्मा गर्न हालका विभिन्न संरचना भत्काउनुपर्छ । मेयर विद्यासुन्दर शाक्यले आफ्नो...

प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु

कञ्चनपुर, १५ भदौ — प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएकोे छ। यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन्। घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको...

यसपटक पनि बुद्धिस्ट सर्किटको चर्चा, भारतको यस्तो रुचि

काठमाडौं,१५ भदौ –विगतमा झैं यसपटकको बिमस्टेक सम्मेलनमा पनि बुद्धिस्ट सर्किटको अवधारणाले आवश्यक भन्दा बढी चर्चा पाएको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । बुद्धिस्ट सर्किटको योजना कार्यान्वयन गर्न सम्मेलनलाई उपयोग गर्ने धारणा प्रधानमन्त्री केपी...

विमस्टेकको मुख्य जोडः भारतसँग छुट्टै सम्झौता

काठमाडौं,१५ भदौ – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना भोलि (शुक्रबार) नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री...

सप्तरीका ५ सय घर डुबानमा, मोदीसँग नेपालमै समस्या राख्न माग

काठमाडौं १५ भदौ –सप्तकोसी बाढीले स्थानीय बस्ती ७२ घण्टादेखि डुबानमा छ । भारतीय पक्षले ब्यारेजमुनि च्यानल खनी बहावलाई पश्चिमतर्फ फर्काएपछि नेपालतिरको करिब ५ सय घरपरिवार डुबानमा परेको हो । बहाव परिवर्तनले ल्याउन सक्ने समस्याबारे...

अब यो धर्तीमा रेडियो नेपालका पहिलो गायक तथा नाट्य रिमाल रहेनन्

काठमाडौं,१५ भदौ-रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ। १९८२ असोज २ गते जन्मिएका रिमालको आज बिहान १ बजे निधन भएको हो। रिमालको पार्थिव शरीरलाई अन्तिम श्रद्धनन्जलीका लागि बिहान ७...