मुख्य खबर
नेपालीको महान् पर्व बडादशैँ अाजदेखि, घरघरमा जमरा राखिदै
काठमाडौं,२४ असोज –प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर...
बुधबार, अशोज २४, २०७५ट्रायलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिने यातायात प्रमुखमाथि अख्तियारको ‘एक्सन’
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रायलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेको छ। सोही कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज...
बुधबार, अशोज २४, २०७५बङ्गबन्धु गोल्डकप:‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन
काठमाडौँ, ९ असोज-पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ...
मङ्लबार, अशोज ९, २०७५धौलीगङ्गा बाँध खोलिएपछि सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह
बैतडी, ९ असोज-भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध आज बिहान पुनः खोलिएको छ।उक्त बाँधमा पानीको मात्रा अत्यधिक भएकाले बढी मात्रामा पानी छोडिने जानकारी बाँध प्रशासनले दिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका...
मङ्लबार, अशोज ९, २०७५दसैँका लागि घर फर्किनेहरूलाई लक्ष्य गर्दै अग्रिम टिकट बुकिङ सुरु
काठमाडौं,अशोज ९-दसैँका लागि घर फर्किनेहरूलाई लक्ष्य गर्दै मंगलबार अग्रिम टिकट बुकिङ सुरु गरिएको छ। भदौ ३१ गते बसेको यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको बैठकले अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरे पनि व्यवसायीले यातायातको...
मङ्लबार, अशोज ९, २०७५‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने
काठमाडौँ, ८ असोज – यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन्। लिग शुरु हुन करीब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी...
सोमवार, अशोज ८, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
