मुख्य खबर

अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई बोलाएर भिषा दियो

काठमाडौँ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भीषा दिन अस्वीकार गरेको ४ घण्टापछि फेरि बोलाएर भिषा दिएको छ । अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई मंगलबार बिहान भिषा दिएको थिएन । त्यसपछि लामिछानेले प्रधानमन्त्री तथा...

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  भिसा दिन अमेरिकाले अस्वीकार गरिदिएको छ। सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।...

विरुवा संरक्षण मात्रै नभई जङ्गल क्षेत्र संरक्षणलाई पनि प्राथमिकतामा राखेर ऐन बनाउन सरकारलाई सुझाव

काठमाडौँ– सांसदहरुले विरुवा संरक्षण मात्रै नभई जङ्गल क्षेत्र संरक्षणलाई पनि प्राथमिकतामा राखेर ऐन बनाउन सरकारलाई सुझाव दिएका छन् ।  प्रतिनिधिसभाको आईतबारको बैठकमा विरुवा संरक्षण (पहिलो संसोधन) विधेयक २०७५माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसदहरुले वन...

प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्कने

काठमाडौँ । शुक्रबार, आइतबार हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका सोमबार पुगेको छ । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली सुरुमा शुक्रबार नेपाल फर्कने बताइएको थियो । त्यसपछि आइतबार फर्कने भनेपनि स्वास्थ्य...

एस्टन भिल्ला टोटनह्यामसँग ३-१ ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा टोटनह्याम विजयी भएको छ । लिग अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै विजयी सुरूवात गरेको हो । हिजोको...

२०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटको खेलमा नेपालले कुवेतसँग आफ्नै मैदानमा खेल्ने

काठमाडौँ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटको खेलमा नेपालले कुवेतसँग आफ्नै मैदानमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यसअघि नेपालमा तय...