मुख्य खबर

वुहानमा रहेका एक सय ८५ जना नेपाली उद्धार गर्न सरकारले जहाज पठायो ।

सरकारले जहाज पठाएपछि चीनमा रहेका नेपालीहरू वुहानस्थित एयरपोर्टमा जम्मा भएका छन्। विभिन्न सहरबाट नेपालीहरू बस चढेर वुहानको तिहान एयरपोर्ट पुगेका छन्।  शनिबार अपरान्ह ४ बजे सरकारले नेपाली उद्धार गर्न जहाज पठाएको छ। चीनमा रहेका...

विद्युत प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि:कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नाफा वार्षिक नौँ अर्ब नाघेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । आइतबार काठमाडौंमा ड्याफोडिल स्कुलद्धारा आयोजित ‘रेमिट्यान्स फर बेटर लाइफ’ कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले यस्तो...

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोनाभाइरसको त्रास

काठमाडौँ । छिमेकी देश चीनलगायत विश्वभर नोवेल कोरोनाभइरसको आतङ्क फैलिरहेका बेला सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा एकैपटक धेरै स्थानीय विरामी भएपछि त्यहाँका वासिन्दामा सोही रोगको संक्रमण त्यहाँ पनि देखिएको हो कि भन्ने...

आइसीसी विश्वकप क्रिकेट लिग–२ मा बुधबार नेपालले अमेरिकाविरुद्ध घातक बलिङ गरेको छ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा बुधबार नेपालले अमेरिकाविरुद्ध घातक बलिङ गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा अमेरिकालाई १२ ओभरमै ‘अलआउट’ गरेको...

­­­राष्ट्रिय क्रिकेट टिममा अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिए

­­­राष्ट्रिय क्रिकेट टिममा अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन्। बिहीबार राजधानीको एक मन्दिरमा कामी र प्रतिभा घिमिरेबीच विवाह भएको हो। धनगढीकी घिमिरे र कामीले चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। 

नेकपाको महाधिवेशन अर्को वर्ष चैत मसान्तमा गर्ने प्रस्ताव

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको महाधिवेशन अर्को वर्ष चैत मसान्तमा गर्ने प्रस्ताव गरिएको छ। बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा महाधिवेशन ०७७ चैत २५...