• ­­­राष्ट्रिय क्रिकेट टिममा अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन्।

    बिहीबार राजधानीको एक मन्दिरमा कामी र प्रतिभा घिमिरेबीच विवाह भएको हो।

    धनगढीकी घिमिरे र कामीले चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। 

45