स्वास्थ्य/जीवनशैली

कञ्चनपुरमा १० वर्षीया बालिका बलात्कृत, आरोपी प्रहरी हिरासतमा

काठमाडौं-३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी डेढ महिनाभन्दा बढी समयसम्म पनि पत्ता नलागेको समयमा कञ्चनपुरमै फेरी अर्की बालिका बलात्कृत भएकी छिन् । माहाकाली नगरपालिका–४ मा मंगलबार साँझ १० वर्षीया बालिका बलात्कृत...

निर्मला हत्या प्रकरण नयाँ मोडमा ‘प्रहरीले दोषी बचाउन खोजेको पुष्टि’

काठमाडौं-निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् । निर्मलाको...

डाक्टर सडकमा, बिरामीको बिजोग

काठमाडौं,१८ भदौ-अठार दिनको छोराले बान्ता गरेपछि सिन्धुलीकी संगीता रावत दौडँदै कान्ति बाल अस्पतालमा पुगिन्। चिकित्सकले पेटको एक्सरे रिपोर्ट हेर्नुपर्ने बताएपछि छोरा च्यापेर उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गइन्। आकस्मिकबाहेक सेवाहरू ठप्प भएको थाहा पाएलगत्तै...

सरकारले चिकित्सकलाई वार्तामा बोलायो

काठमाडौं-नयाँ मुलुकी ऐनको विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई सरकारले वार्तामा बोलाएको छ। स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले राज्यमन्त्रीले...

मेलम्ची खानेपानी आयोजनाः ८० प्रतिशत फोहोर पानी प्रशोधित केन्द्र निर्माणको तयारीमा

काठमाडौं,१५ भदौ-मेलम्ची खानेपानी आयोजनाले ८० प्रतिशत फोहोर पानी प्रशोधित गर्न थप प्रशोधन केन्द्र निर्माणको तयारी भईरहेको जनाएको छ। आयोजनाका अनुसार पहिलो चरणमा निर्माणाधिन ६ वटा फोहोर पानी प्रशोधन केन्द्रले उपत्यकाको २० प्रपतशत फोहोर पानी...

कडा रोगका विरामीलाई २ अर्ब !

काठमाडौं,१५ भदौ –सरकारले ८ वटा कडा रोग लागेका बिरामीको उपचारमा विपन्न नागरिक उपचार कार्यक्रममार्फत एक बर्षमा झन्डै साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ । गत बर्ष २१ हजार ८ सय १६ बिरामीले उपचार...