स्वास्थ्य/जीवनशैली

निर्मला हत्या प्रकरणः प्रमाण होईन, बयान खोज्दै प्रहरी !

कञ्चनपुर,२५ मंसिर — अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ ।  वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ ।  पछिल्लोपटक पक्राउ परेकाहरुले अपराध...

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरे

काठमाडौं,२४ मंसिर-  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी...

पश्चिमी नाकाबाट सय महिला तथा बालबालिकाको उद्धार

कञ्चनपुर, २३ मङ्सिर-पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ। माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ। संयोजक महेश्वरी भट्टले सन् २०१८ को...

डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, ७ मङ्सिर- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन्। आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो...

नवलपरासीमा बस दुर्घटना

परासी,५ मंसिर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी...

इँटा उद्योगका सुपरभाइजर हुसेनको हत्या आरोपमा ६ जना भारतीय नागरिक पक्राउ

सुनसरी ,५ मंसिर– प्रहरीले सुनसरीमा ‘मर्निङ वाक’ मा निस्किएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशंकामा ६ जनालार्इ पक्राउ गरेको छ । पक्राउ परेका सबै भारतीय मूलका...