ब्रेकिंग न्युज

बिमस्टेक सम्मेलनःओलीले २२ मिनेट र मोदीले १५ मिनेट सम्बोधन गर्ने

काठमाडौं, १४ भदौ-बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास ९बिमस्टेक) बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा अध्यक्षता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले २२ मिनेट सम्बोधन गर्ने भएका छन्। दिउँसो २ बजेदेखि सोल्टी...

ओमानलाई दियो नेपालले २ सय २२ रनको लक्ष्य

काठमाडौं,१३ भदौ-एसिया कप छनोटःएसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बायुमास ओभरमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट...

बिमस्टेक सम्मेलनः भीभीआइपीका कारण सर्वसाधारणलाई सास्ती

काठमाडौं,१३ भदौ बिहीबार र शुक्रबार काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन बुधबारबाटै अस्तव्यस्त भएको छ। ट्राफिक प्रहरीले सम्मेलनमा सहभागि हुन आउने पाहुनाको सहजतालाई...

के म्यान्मारको सेना सजायको भागिदार हुनेछ?

बैंकक, १३ भदौ- संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङगया जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ। यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटील छ। आफ्नो सहयोगीविरुद्ध ल्याइने कुनै पनि...

डोजर दुर्घटनामा दुईको मृत्यु

सिन्धुली, १३ भदौ – कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी...

प्याराग्लाईडिङमा नेपालले इतिहास रच्यो,एशियाडमा जित्यो रजत

जाकार्ता,१३ भदौ –प्याराग्लाइडिङले नेपालका लागि जारी १८ औँ ‘एशियाड’ मा रजत पदक जितेको छ। बुधवार सम्पन्न भएको प्याराग्लाइडिङको पुरुष क्रश कन्ट्री विधामा नेपाललाई पहिलो रजत पदक जित्दै तेक्वान्दोकी सविता राजभण्डारीको नाममा रहेको सो रेकर्ड...