ब्रेकिंग न्युज
पिपीएलः काठमाडौंलाई पराजित गर्दै चितवन फाइनलमा प्रवेश
पोखरा,१८ कार्तिक- चितवन पोखरा प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको एलिमिनेटरको खेलमा चितवनले काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । टस जितेर...
आइतवार, कार्तिक १८, २०७५भक्तपुरको हनुमन्ते खोलामा एक पुरुषको शव भेटियो
भक्तपुर, १८ कात्तिक-मध्यपुर थिमि नगरपालिका–४ राधेराधेस्थित हनुमन्ते खोलामा एक पुरुषको शव भेटिएको छ। पहिचान हुुन नसकेको मङ्गोलियन अनुहारको अन्दाजी ३२ वर्षीय पुरुषको शव खोलामा भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरले जनाएको छ। केही दिनअगाडि नै...
आइतवार, कार्तिक १८, २०७५वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन
काठमाडौं,१८ कार्तिक- मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित...
आइतवार, कार्तिक १८, २०७५भक्तपुरमा आगलागी, तीन जना घाइते
भक्तपुर, १८ कात्तिक-मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन्। घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका...
आइतवार, कार्तिक १८, २०७५काभ्रेमा ट्रक दुर्घटना
काठमाडौं,१८ कार्तिक-काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । शनिवार राती ना १ क ९५२४ नं को खाली ट्रक...
आइतवार, कार्तिक १८, २०७५हुम्लामा हिमपातः तापक्रम माइनस ६ मा झर्यो
हुम्ला- हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ। गएका वर्षहरूमा पुस महिनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ। आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको...
आइतवार, कार्तिक १८, २०७५-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
