ब्रेकिंग न्युज

तल्लो मोदीखोलाको जलविद्युत्को उत्पादन पुसभित्रै

पर्वत, ९ मङ्सिर-पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ। आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो। गत...

फेरि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, मंसिर ९ -अाइतबार बजारमा सुनको मूल्य एक सयले रुपैयाँले घटेको छ।शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार १ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको...

दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

नारायणपुर, ९ मङ्सिर-दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ। रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो। दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी...

आज देशभरका अदालत बन्द

काठमाडौं९ मङ्सिर – पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधनमा आज सर्वोच्चसहित देशभरका अदालतहरु बन्द गरिने भएको छ । पूर्वप्रधानन्यायाधीश गिरीको निधनमा शोक मनाउन पर्सि नेपालभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा अन्य अदालतहरु बन्द...

शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्छ – शिक्षामन्त्री पोखरेल

भक्तपुर, ७ मङ्सिर-शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताएका छन्। आज विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उनले शिक्षालाई...

डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, ७ मङ्सिर- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन्। आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो...