-
काठमाडौं,३ भदौ-बार्सिलोनाले स्पेनिश लिगमा अहिलेसम्म ६ हजार गोल गरेर रेकर्ड कायम गरेको छ। ६ हजार औँ गोल गर्ने खेलाडी चर्चित स्टार लियोनल मेस्सी बनेका छन्।मेस्सीले क्याप नाउमा बार्सिलोनाका अल्भाससमाथि भएको ३-० गोलको जितका क्रममा ६४ औँ मिनेटमा फ्री किक मार्फत टिमका लागि पहिलो गोल गरे। त्यस्तै इन्चुरी समयको दोस्रो मिनेटमा टिमका तर्फबाट तेस्रो र आफ्नो तर्फबाट दोस्रो गोल गरे।
यस अघि ८३ औँ मिनेटमा बार्सिलोनाका लागि दोस्रो गोल फिलिप कोटिन्होले गरेका थिए। बार्सिलोनाको ५ हजार औँ गोल पनि मेस्सीले नै हानेका थिए। उनले सन् २००९ मा बार्सिलोनाका लागि पाँच हजार औँ खोल हानेका थिए।त्यस्तै बार्सिलोनाका लागि हजार औँ गोल सन् १९२९ मा माक्रोसले गरेका थिए भने दुई हजार औँ गोल पेड्रो थोमसले सन् १९५० मा गरेका थिए।त्यस्तै ३ हजार औँ गोल किउनी र ४ हजार औँ गोल गिलेर्मो अमोरले गरेका थिए।
News Desk 0 response आइतवार, भदौ ३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
