-
काठमाडौँ,भदौ १-साताको छैटौं दिन शुक्रबार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको बिक्रिदर १ सय १२ रुपैयाँ ५५ पैसा कायम भएको छ। यस्तै खरिदरदर १ अमेरिकी डलरको १ सय ११ रुपैयाँ ८५ पैसा रहेको छ।
News Desk 0 response शुक्रबार, भदौ १, २०७५अमेरिका लगायत वटा राष्ट्रको विनिमयदर महँगो भएको छ। युरोपियन युनियन १ डलरको खरिददर १ सय २७ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर १ सय २८ रुपैयाँ ४ पैसा कायम भएको छ। पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४२ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १ सय ४३ रुपैयाँ १ पैसा कायम भएको छ।
यस्तै अष्ट्रेलियन १ को खरिददर ८१ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर ८१ रुपैयाँ ८३ पैसा कायम भएको छ। जापानीज यन १० को खरिददर १० रुपैयाँ १० पैसा छ भने बिक्रिदर १० रुपैयाँ १५ पैसा कायम भएको छ।
साउदी अरबियन १ को खरिददर २९ रुपैयाँ ८५ पैसा कायम भएको छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कतारी रियल १ को खरिददर ३० रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९१ पैसा कायम भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई दिहम) १ को खरिददर ३० रुपैयाँ ४८ पैसँ छ भने बिक्रिदर ३० रुपैयाँ ६४ पैसा कायम भएको छ। मलेसियन रिंङ्गेट १ को खरिददर २७ रुपैयाँ २७ छ भने बिक्रिदर २७ रुपैयाँ ४२ पैसा कायम भएको छ। दक्षिण कोरिया १ सय को खरिददर ९ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ९ रुपैयाँ ९७ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ।
सम्बन्धित शीर्षकहरु
भौतिक संरचना निर्माणलाइ गुणस्तरीय बनाउने बारे राजधानीमा अन्तराष्ट्रिय सम्मेलन
सोमवार, जेष्ठ २१, २०८१-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
