• काठमाडौं,६ साउन-कप्तान पारस खड्काको शतकिय इनिङ्सको मदतले युरोप भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा इङ्ल्याण्डको स्थानीय क्लब ह्यामसायर होग्सलाई २ सय ४३ रनले पराजित गरेको छ। ३ सय ६३ रनको लक्ष्य पछ्याएको ह्यामसायर ३७…

45