• काठमाडौं,८ साउन-युरोप भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पराजित व्यहोरेको छ। इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग भएको दोस्रो अभ्यास खेलमा नेपाली टोली १९ रनले पराजित भएको हो। १ सय ६९ रनको…

45