• काठमाडौं,२५ असार-गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन्।कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारी गंगामायालाई भेट्न वीर अस्पताल पुगेर अनसन तोड्न आग्रह गरेपनि तर उनले अस्वीकार गरेकी छिन्।…

     

45