-
हाल बङ्गालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
बुधबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
शुक्रबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
News Desk 0 response बुधबार, अशोज १४, २०७७
सम्बन्धित शीर्षकहरु

ठोरीको अयोध्यापुरीमा बढ्यो प्रम ओलीको चासो, आउँदो रामनवमीमा पूजा गरी काम सुरू गर्ने
शनिबार, साउन २४, २०७७-
कस्तो रहनेछ आजको मौसम ?
बुधबार, अशोज १४, २०७७ -
अझै तीन दिन देशभर वर्षाको सम्भावना
बिहिबार, अशोज ८, २०७७ -
विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान..
बिहिबार, अशोज ८, २०७७ -
ठोरीको अयोध्यापुरीमा बढ्यो प्रम ओलीको चासो, आउँदो..
शनिबार, साउन २४, २०७७ -
अनियन्त्रित भई कार पल्टिँदा तीन जनाको मृत्यु
शनिबार, साउन २४, २०७७
-
कस्तो रहनेछ आजको मौसम ?
बुधबार, अशोज १४, २०७७ -
अझै तीन दिन देशभर वर्षाको सम्भावना
बिहिबार, अशोज ८, २०७७ -
विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान..
बिहिबार, अशोज ८, २०७७ -
ठोरीको अयोध्यापुरीमा बढ्यो प्रम ओलीको चासो, आउँदो..
शनिबार, साउन २४, २०७७ -
अनियन्त्रित भई कार पल्टिँदा तीन जनाको मृत्यु
शनिबार, साउन २४, २०७७