मुख्य खबर

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच

काठमाडौं-०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ...

पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरु आन्दोलनमा उत्रिने

काठमाडौं-नेपाल पेट्रोलियम ट्याङकर चालक संघ आन्दोलनमा उत्रने भएको छ। संघले भदौ २० गतेबाट आन्दोलनमा जाने गरि विविध कार्यक्रम सार्वजनिक गरेको छ। तलव वृद्धी लगायत १८ बुँदे माग राखि वाणिज्य तथा आपूर्ती मन्त्रालय लगायत सरोकारवाला...

चाडपर्व नजिकिँदै गर्दा झापाका सीमा क्षेत्रमा संयुक्त गस्ती

काठमाडौं-झापासँग सीमा जोडियाका भारतीय सीमावती क्षेत्रमा अपराधिक क्रियाकलाप बढेसँगै दुबै देखका सुरक्षाकर्मी संयुक्त सीमा गस्तीमा सक्रिय भएका छन्। उक्त सीमा क्षेत्रबाट नक्कली नोट र सुन कारोवार लगायतका अपराधिक क्रियाकलाप बढेको भन्दै दुवै देशका सुरक्षाकर्मीले...

जहाँ सडक नै छैन, त्यहींका जनप्रतिनिधिलार्इ गाडी

काठमाडौं- जाजरकोटको छेडागाड नगरपालिकाले ८० लाखको एउटा स्कारपियो र ६ वटा मोटरसाइकल किनेको छ। तर छेडागाडका कुनै पनि वडामा मोटरबाटोको सुविधा छैन। कच्ची सडक सञ्जालसँग नजोडिएको बारेकोट गाँउपालिकाले पनि दुईवटा मोटरसाइकल किनेको छ। कुशे गाँउपालिकाले...

अपाङ्ग बालबालिकाका लागि बरदान सावित सुप समावेशी विद्यालय

काठमाडौं-सुदूरपश्चिमको प्रदेश नम्बर ७ अन्तर्गत पर्ने कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा विस २०६७ सालमा सुदूरपश्चिम समावेशी प्राथमिक विद्यालयको स्थापना भएको हो। सपाङ्ग बालबालिकाहरु जस्तै समान सहभागिता र समान अवसरका प्रदान गर्ने...

ललितपुरका रविन्द्र बज्राचार्य काँकडभित्ताबाट पक्राउ

काठमाडौं-ललितपुरका रविन्द्र बज्राचार्य काँकडभिट्टाबाट पक्राउ परेका छन् । उनी १२ लाख ८० हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार आज बिहान भारतबाट नेपाल प्रवेश गर्ने क्रममा मेची भन्सार कार्यालयमा उनी पक्राउ परेका...