मुख्य खबर

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र...

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर, २७ वैशाखः कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त हुनु भएको हो । उहाँ झापा निर्वाचन क्षेत्र ५...

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ ।        यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक...

जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल नियुक्त (फोटोफिचर)

काठमाडौं । सरकारले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराललाई नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री स्तरीय निर्णयले बराललाई महानिर्देशक बनाउने निर्णय गरेको हो। जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशमा सञ्जीव बराल...

चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु : प्रदिप बान्तवा

काठमाडौं । नेपालको संविधानले परिकल्पना गरे अनुसारको सङ्घीय संरचनाको कार्यान्वयनको सन्दर्भमा प्रदेश स्तरमा खानेपानी,सिँचाइ, नदी नियन्त्रण, ऊर्जा तथा विद्युत् जस्ता आधारभूत भौतिक पूर्वाधारहरूको निर्माण तथा विकास गरी प्रदेशका जनताहरूलाई सामाजिक एवं आर्थिक रूपले सम्पन्न...

कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको आगमन

फुङ्लिङ (ताप्लेजुङ), २४ फागुन : कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन् ।...