स्वास्थ्य/जीवनशैली

प्रधानमन्त्री ओलीले ‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताउनु भयो

भक्तपुर, चैत २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताएका छन।स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आज...

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना

काठमाडौँ– नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । नेता नेपाल विगत तीन दिनअघि अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।  नेता नेपाल अस्पताल भर्ना भएको अस्पताल स्रोतले पुष्टि...

हावाहुरीको कारण तराईका बारा र पर्सा जिल्लामा गरी अहिले सम्म ३० जनाको ज्यान गईसकेको छ भने ५ सयभन्दा बढी घाइते भएका छन्

बारा, चैत्र १८ – आइतबार साँझ एक्कासी आएको हावाहुरीको कारण तराईका बारा र पर्सा जिल्लामा गरी अहिले सम्म ३० जनाको ज्यान गईसकेको छ भने ५ सयभन्दा बढी घाइते भएका छन्।राति साढे आठ बजेतिर बेस्सरी...

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा एकको मृत्यु, चार घाइते

मुग्लिन, ५ चैत : मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

चन्द समूहमाथि घुँडामुनी गोली हान्न निर्देशन

काठमाडौं,चैत ३ – नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही...

नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताए

काठमाडौं,चैत १ –  ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान...