ब्रेकिंग न्युज

हात्ती नियन्त्रणको प्रयास असफल

चितवन, १५ मङ्सिर- माडी क्षेत्रमा हिंस्रक बनेको जङ्गली हात्ती नियन्त्रणका लागि गएराति गरिएको प्रयास असफल भएको छ । निकुञ्जका प्राविधिकले माडी नगरपालिका–९ कान्छिवगइमा सो हात्तीलाई नियन्त्रणमा लिनका लागि डार्ट गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका...

एशिया प्रशान्त सम्मेलन शुरु, प्रधानमन्त्रीको सम्बोधन

काठमाडौँ, १५ मङ्सिर- प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताए। आजदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री...

नेपाल पर्यटन बोर्डको बजेट पारित

काठमाडौँ, १४ मङ्सिर-नेपाल पर्यटन बोर्डले आव ७५-७६ का लागि करिब एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो। बजेटले पर्यटन...

प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले आज यहाँ भेटवार्ता गरेको छ। सो अवसरमा उनीहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा...

अफगानिस्तानमा तालिवानको अाक्रमणमा परी ११ नेपाली घाइते

काठमाडौं,१४ मंसिर-अफगानिस्तानको काबुलमा तालिवानले गरेको आक्रमणमा परी ११ जना नेपाली घाइते भएका छन । घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि भएको बीबीसीले जनाएको छ । बीबीसीले घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक...

जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ, १४ मङ्सिर –काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ। गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली आज बिहान ११ः३० बजेदेखि हटाएको हो। मङ्सिर...