-
कञ्चनपुर,१० भदौ-कञ्चनपुरको भीमदत्त नगरपालिकामा पाँच घण्टाको लागि खुलाइएको कर्फ्यु फेरि शुरु भएको छ। जनैपूर्णिमालाई मध्यनजर गरि प्रशासनले आइतबार बिहान ५ बजेदेखि १० बजेसम्म कर्फ्यु हटाएको थियो।
अर्को आदेश जारी नभएसम्म फेरि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। निर्मला पन्तको वास्तविक हत्यारा पक्राउको माग राख्दै भएको आन्दोलनमा प्रहरीको गोली लागि सन्नी खुनाको मृत्यु भएपछि शुक्रबारदेखि कर्फ्यु लगाइएको हो।
News Desk 0 response आइतवार, भदौ १०, २०७५
सम्बन्धित शीर्षकहरु
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
