-
काठमाडौं,६ भदौ-कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारालाई जोगाउन खोजिएको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। निर्मलाको हत्या गर्नेलाई जोगाएर निर्दोषलाई पक्राउ गरेको भन्दै स्थानीय मंगलवारदेखि आन्दोलन गरिहेका छन्।
बिहानैदेखि महेन्द्रनगर बजार बन्द गराएर स्थानीय तथा व्यवसायीहरुले प्रदर्शन गरिरहेका छन्।
News Desk 0 response बुधबार, भदौ ६, २०७५
यसअघि मंगलबार पनि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
